दर्शन सहकारीविरुद्ध दुई फरक आन्दोलन! बचतफिर्ता माग्दै आदिवासी सेवा केन्द्रका बचतकर्ता धर्नामा, सहकारीको कामकाज बन्द गर्न पाइदैन भन्दै आन्दोलनको घोषणा(भिडिओ सहित)
काठमाडौं । आदिवासी सेवा केन्द्र अनामनगरका बचतकर्ताहरुले रकम फिर्ताको माग गर्दै कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्था बिरुद्ध आन्दोलनको घोषणा गरेका छन् । आज सोमबार कीर्तिपुर स्थीत कार्यलयमा पुगेका बचतकर्ताहरुले तत्काल बचतफिर्ताको माग गरेका थि...