निर्माणाधिन इटहरी बसपार्क सम्झौताको ६ महिना अघि नै सम्पन्न
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा निर्माणाधिन बसपार्क सम्झौताको समयभन्दा ६ महिना अघि नै सम्पन्न भएको छ । वडा नम्बर ९ मा तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए । २०८०...