नयाँ आर्थिक वर्षबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु हुने, उपभोक्तालाई के फाइदा हुन्छ ? भारतबाट घटेर आयो पेट्रोलको मूल्य
काठमाडौं, ३१ असार । नेपाल आयल निगमले भोलीबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सर...