बीआरआईको कार्यान्वयबारे छलफलमा छौंःमन्त्री साउद [भिडिओ सहित]
काठमाडौं, २८ असार । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एन्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जनाएको छ । परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल ज...