प्रतिपक्षी दलको अवरोधपछि संसद बैठक भोली सम्मलाई स्थगित, प्रधानमन्त्रीको राजिनामा अन्तिम विकल्पः एमाले
काठमाडौं,२० असार । प्रतिपक्षी दल नेकपा एमालेको अबरोध कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । भोली दिउँसो साढे १ बजे बस्ने गरि बैठक स्थगित भएको हो । प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिनुपर्ने माग गर्दै संसद अबरुद्ध...