सेयर बजार ४.७३ अंकले गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड
२६ असार, काठमाडौं । सेयर बजारमा आज सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४.७३ अंकले गिरावट हुँदा २०७२.२४ को विन्दुमा बन्द भएको छ । मंगलबार उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्...