लुम्बिनी प्रदेशको बजेटमाथिको छलफल स्थगित
काठमाडौं,९ असार । दलहरुको आन्तरिक विवादका कारण आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि छलफल गर्न बोलाइएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । असार १० गते आइतबार बस्ने भनिएको अधिवेशनको बाह्रौं बैठक स्थगित भएको हो । भूगोल र जनसंख्याका आधारमा समान...