केन्द्रीय बैंक डिजिटल मुद्रा प्लाटफर्म बनाउने आईएमएफको तयारी
काठमाडौं । सीबीसीडीहरू र यससम्बन्धी प्लाटहरू देशविशेष अनुसार खण्डित हुनु हुँदैन, जर्जिएभाले मोरक्कोको राबतमा भएको बैंकहरू सम्बन्धी एक कार्यक्रममा भनेकी छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले देशहरूबीचको लेनदेनमा उपयोगी हुनेगरी केन्द्रीय बैंक डिजिट...