निजि क्षेत्रलाई विद्युत् व्यापार गर्न बाटो खोलोस्ःइप्पानका अध्यक्ष आचार्य
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजी क्षेत्र विद्युत् व्यापारका लागि तयार भएको सरकारले बाटो खोलिदिनुपर्ने बताए । नारासहित नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको धेरै ठूलो लगानी भइसकेको पनि ब...