मुलुकको अर्थतन्त्र संकटमा नभइ दबाबमा छःप्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र अहिले संकटमा नभई दबाबमा रहेको बताएका छन् । मोरङ व्यापार संघले आयोजना गरेको दस दिने ट्रेड एक्स्पो २०२३ को शुक्रबार विराटनगरमा उद्घाटन गर्दै दाहालले अर्थतन्त्रका महत्वपूर्ण सूचांकहरुमा क्रमिक...