खारेज गर्नुपर्ने ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाको सम्झौता चिनियाँ कम्पनीको पोल्टामा
काठमाडौं, भदौं ८ । पावर चाइनाले बनाउने भनिएको ७५६ मेगावाट क्षमताको तमोर जलाशययुक्त आयोजनाको सम्झौता रद्द गर्नुपर्ने हुदा पनि सरकारले अवधि लम्ब्याइ रहेको छ । आयोजनामा सरकारले हालसम्मको विकासक्रमको समीक्षा गर्दै सुझाव पेश गर्न भनी उच्चस्तरीय समिति गठन...