२९ अंकले बढ्यो सेयर बजार
काठमाडौं । बुधबार पनि सेयर बजारका सबै सूचक बढेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २९ अंक बढेर २०४५ अंकमा कायम भएको छ । नेप्सेका अलवा १३ वटै उपसमूहका सूचक बढेका छन् । कुल १ अर्ब ५१ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ । कुल २०४ कम्प...