हिमाञ्चलको विपद्मा मृत्यु हुनेको संख्या ७१ पुग्यो, करिब १०० अर्ब भारतीय रुपैयाँ बराबरको क्षति
एजेन्सी । भारतको हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण कम्तीमा ७१ जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशमा विनाशकारी वर्षापछि राज्यमा १३ जना अझै बेपत्ता छन् । दुई दिनमा जारी खोजी तथा उद्धार कार्यमा हिजो १२ जनाको शव फेला परेको थ...