सरकार ६ अर्ब आन्तरिक ऋण उठाउँदै
काठमाडौं,श्रावण ३१ । नेपाल सरकारले विकास ऋणपत्रमार्फत ५ अर्ब ८४ करोड आन्तरिक ऋण उठाउने लागेको छ । साउन २८ विकास ऋणपत्र बोलकबोलमार्फत ६ वर्षका लागि उक्त आन्तरिक ऋण परिचालन गर्ने भएको हो । विकास ऋणपत्र २०८६ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको बोलक...