मिटरब्याजी आरोपमा एक महिला पक्राउ
जनकपुरधाम । सिरहामा मिटरब्याज लिएको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाता साह हुन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । ममता देवी रा...