सरकारले भारतबाट धान र चामल आयात गर्ने तयारी
काठमाडौं, श्रावण २१ । नेपाल सरकारले भारतबाट धान र चामल आयात गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध ल...