सरकारले भारतबाट १० लाख टन धान र १ लाख टन चामल आयात गर्ने
काठमाडौं, श्रावण १९ । सरकारले भारतबाट यो मा वर्ष १० लाख टन धान १ लाख टन चामल आयात गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्यान्नको अभाव हुन नदिनका लागि सो परिमाणको धान र चामल आयात गर्ने निर्णय गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्...