२५ लाख भान्दा कमका गाडीमा कर्जा जोखिमभार घट्यो
काठमाडौं, श्रावण १२ । २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारीसाधनको कर्जामा जोखिम घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको ऊक्त व्यवस्था कार्यान्वयनका लागि शुक्रबार परिपत्र जारी गर्दै २५ लाखमुनिका गाडीमा कर्जा जोखिमभार १५० बाट घटा...