काठमाडौँ विश्वविद्यालयले ल्यायो स्वतः रोजगारीको अवसर
काठमाडौँ । नेपालकै इतिहासमा पहिलो पटक काठमाडौँ विश्वविद्यालय (केयु) ले नयाँ स्कीम (स्वतः रोजगारी) कार्यक्रम ल्याएको छ । केयुले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरेर ‘स्वतः रोजगारी’ कार्यक्रम ल्याएको हो । केयुका उपकुति प्रा.ड...