हाथवे इन्भेष्टमेन्टः भोली आईपीओ बाँडफाँट
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको आईपीओ असोज २ गते, मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा बाँडफाँट हुने भएको हो । कम्पनीले गत भदौ २१ देखि २५ गतेसम्म सर्वसाधारणलाई २४ लाख २७ हजा...