चितवनको भरतपुरबाट नवलपरासीको बर्दघाटसम्मको ७४ किमि प्रसारण लाइन निर्माण गर्न १३ वर्ष
काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासीको बर्दघाटसम्मको जम्मा ७४ किमि प्रसारण लाइन बनाउन १३ वर्ष लागेको छ । भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइनको निर्माण १३ वर्षमा सकिएको हो । चितवनको भरतपुर महानगरपालिका–११ आँपट...