सुरीटार निर्माणाधीन तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठप्प
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठप्प भएको छ । ठेकेदार कम्पनीको अकर्मण्यताका कारण काम रोकिएको हो । कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयम...