ऊर्जा क्षेत्रको विकासका लागि सरकारले छुट्यायो ५० अर्ब ७४ करोड बजेट
काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै योजना ल्याएका छन् । अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण...