विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि एडिबीको ठुलो आर्थिक सहयोग
काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले विद्युत् प्रसारण र वितरण प्रणाली विस्तार एवम् सुधारका लागि ठुलो आर्थिक सहयोग गर्ने भएको छ । एडिबीले ३१ करोड १० लाख डलर (४२ अर्ब २४ करोड रुपियाँ)सहुलितपूर्ण ऋण र तीन करोड डलर (चार अर्ब सात करोड रुपियाँ)अनुदान उप...