नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न भारतले दियो अनुमति
काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी)ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । यससँगै भोलिदेखि नै ४० मेगावाट विद्युत् भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठम...