नेपालले भारततर्फ विद्युत निर्यात गर्दै

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली निर्यात गर्ने सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न हुन थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारतलाई निर्यात गर्ने थालिएको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेख...