मुलुकलाई काठ र काष्ठजन्य वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छः वनमन्त्री
काठमाडौं । आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले बताएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मन...