कीर्तिपुरका सहकारीमा पनि आर्थिक तरलता भयावह, सहकारी सञ्चालक भन्छन् भागेर कहाँ जाने ?[भिडिओ सहित]
-निरशोभा बलामीकाठमाडौं, ३२ जेठ । पछिल्लो समय सहकारी संस्थाहरुमा आर्थिक संकट चुलिदै गएको छ । यस्तो अबस्थामा कतिपय संस्थाहरुका सञ्चालक भागिसकेका छन्, भने कति संस्थाहरुका मालिक अहिले प्रहरी हिरासतमा रहेका छन् । यहि सेरोफेरोमा विजनेस दर्शन मिडिया हाउस प्...