सुनचाँदीमा लगाएको २ प्रतिशत विलासिताको कर नलाग्ने
काठमाडौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट घोषणामा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भन्ने थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध ग...