अज्ञात रोगबाट एउटै फर्ममा पाठापाठी सहित ५२ बंगुर मरे
काठमाडौं । सल्यानको बाग्चौर नगरपालिकाको टाटके स्थित एक ब्यावसायिक बंगुर फर्ममा अज्ञात रोगका कारण ५२ वटा बंगुर मरेका छन । स्थानीय मदन घर्तिको फर्ममा ४८ पाठापाठी र ४ ठुला बंगुरको मृत्यु भएको छ। मर्नु भन्दा पहिला ठुला र साना बंगुरमा ज्वरो आउने, खुट...