सेयर बजारमा भित्रिदैछन् उत्पादनमूलक क्षेत्रका कम्पनी
काठमाडौं, सेयर बजारमा उत्पादनमूलक क्षेत्रका कम्पनीहरु समेत धमाधम भित्रिन लागेका छन्। केही वर्ष अघिसम्म बैंक तथा वित्तीय संस्थाको मात्रै बाहुल्यता रहेको नेपालको पूँजी बजारमा अब भने वास्तविक क्षेत्रका कम्पनीहरु समेत भित्रिन लागेका हुन्। केहि वर्ष अघिसम...