सिटिजन्स बैंकले लगानीकर्तालाई पठायो दशैँ दक्षिणा
काठमाडौं,सिटिजन्स बैंक शेयरधनीहरुलाई दशैं दक्षिणा दिने पहिलो बैंक भएको छ। वाणिज्य बैंकहरुमध्ये सिटिजन्स बैंकले सबैभन्दा चाँडो शेयरधनीलाई लाभांश पठाएको हो।बैंकले गत असोज २६ गते साधारणसभा गरी शेयरधनीलाई चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वित...