शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा
काठमाडौं,शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९,८० को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।बैंकको मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५...