नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा सानिमाका ग्राहकलाई छुट
काठमाडौं । भक्तपुरको गठ्ठाघरस्थित सानिमा बैंकका ग्राहकले नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने उद्देश्यले उक्त हस्पिटलमा छुटको व्यवस्था गरेको बताएको छ । त्यसका लागि बैंक र हस्प...