‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा करिब एक लाख मानिसको अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ सकिएको छ । पाँच दिनका लागि आयोजित एक्स्पोमा अवलोकनकर्ता बढेपछि नाइमाले एक दिन समय थपेको थियो । अपेक्षा गरेभन्दा...