हेटौँडा सिमेन्ट उद्योगको रिक्त दुई सञ्चालककालागि ७ जनालाई अन्तरवार्तामा बोलाइयो
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त दुई सञ्चालक सदस्य पदका नियुक्तिका लागि ७ जनालाई अन्तर्वार्ताका लागि बोलाएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गरी प्रतिस्पर्धाका लागि स्वीकृत उम्मेदवारहरूक...