प्रतिनिधिसभाद्धारा भूमि विधेयक बहुमतले पारित
काठमाडौं । प्रतिनिधिसभाले भूमि विधेयकलाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई बहुमतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरेका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरिब...