शेयर बजार लगातार तेस्रो दिन घट्यो
काठमाडौं । शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ५० अङ्कले घटेर २ हजार ७ सय ८५ दशमलव ७४ विन्दुमा झरेको छ । शेयर बजार ३ दिनमा ६४ अङ्कभन्दा धेरैले घटेको छ । आज विकास बैंक, फाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समू...