राजावादी समर्थकले लुटपाट गरेको कोटेश्वरको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालन
काठमाडौं । शुक्रबार राजावादी समर्थकले गरेको प्रर्दशनीपछि लुटपाट भएको कोटेश्वरको भाटभटेनी सुपरमार्केटले सेवा पुनः सञ्चालन गरेको छ। सुपरमार्केटका सिइओ पानु पौडेलका अनुसार रातभरि सरसफाइ गरेर शनिबार बिहानदेखि पुनः सञ्चालनमा ल्याएको बताए। प्रदर्शनकारीको स...