भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले भारतीय लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार आयोजित नेपाल भारत ऊर्जा सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा उत्पादनमा मात्रै नभ...