महालक्ष्मी विकास बैंकले कालीकोटमा पाँच जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं , २१ असार । महालक्ष्मी विकास बैंकले कालीकोट जिल्लाका पाँच जना विद्यार्थीलाई प्लस टु वा डिप्लोमा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्रलाई कालीकोट जिल्लाका पाँच जना विद्या...