ट्रकलाई जाँच गर्ने क्रममा ५६ किलोग्राम गाँजासहित २ जना पक्राउ
मकवानपुर । मकवानपुरबाट प्रहरीले अवैध लागूऔषधसहित आइतबार बिहान दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब ५६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–...