जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल रहेको ज...