राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र गभर्नरबिच मौद्रिक नीतिबारे छलफल
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरूबिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वत...