नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा निषेधाज्ञा
काठमाडौं । काठमाडौं प्रशासनले नारायणहिटी दरबार संग्रहालयवरपरका स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले शुक्रबार एक सूचना जारी गर्दै भोलि शनिबारदेखि लागू हुने गरी असार २४ गतेसम्मका लागि निषेधित क्षेत्र...