आरजु राणालाई रकम बुझाएको अडियोमा फेक भनिएको स्वर सन्देश शर्मासँग मेल खायो
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडर आएको अडियो फेक भएको दाबी गर्दै आईरहेकी आरजु राणा देउवाको अडियो परीक्षण गर्दा उक्त प्रकरणमा संलग्न दाङका सन्देश शर्माको आवाजसँग मेल खाएको पाइएको छ । उजुरीका आधारमा परीक्षण गर्दा अडियो शर्माको...