२४ दिनमा सरकारी ढुकुटीबाट १ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ सकियो
काठमाडौं,२६ असार । असार १ देखि गत आइतबार (असार २४) सम्म सरकारले १ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । यो बजेट वर्षभरि खर्च भएको रकमको करिब १५ प्रतिशत हो । असारको पनि पछिल्ला डेढ साता धेरै बजेट खर्च भएको छ ...