सिट्रोन ई–सी ३ को बुकिङ बढ्यो
काठमाडौं । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्सप्रालिले ई–सी ३ सन् २०२३ को जुलाईमा नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । सिट्रोन ई–सी ३ नेपालमा सार्वजनिक हुने पहिलो युरोपियन स्ट्यान्डर्ड इभी हो । ५७ पीएसको इलेक्ट्...