शिक्षक आन्दोलनमा राज्यको मौनता ! एक महिनादेखि माइतीघरमा रिले अनशनमा
काठमाडौं, २३ असार । शिक्षा मन्त्रालय मातहतको अनुदानमा देशैभरका सामुदायिक विद्यालयमा खटाइएका ३५ हजार कर्मचारी पेशागत हकको माग गर्दै एक महिनादेखि राजधानीमा माइतीघरमा रिले अनशनमा छन् । उनीहरुलाई एक महिनापछि शिक्षा मन्त्रालयले वार्ताका लाग...