समानुपातिकमा दुई पटक भन्दा बढी हुन नपाउने, प्रत्यक्षमा ३३ प्रतिशत महिना अनिवार्य,नो भोटको ठाउँमा ‘नोटा’[पूर्णपाठ]
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचित भइसकेका व्यक्ति पुनः समानुपातिक उम्मेदवार हुन नपाउनेगरि कानुनी प्रावधानको प्रस्ताव गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन आयोगले निर्वाचन प्रणालीलाई परिमार्जन गर्...